यती एसोशिसयन यूकेको अध्यक्षमा बाचस्पति रेग्मीले उम्मेदवारी दिने

लन्डन । युरोपकै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेको अध्यक्षमा पूर्व डिएसपी बाचस्पति रेग्मीले उम्मेदवारी दिने भएका छन् । आउंदो ५ फेब्रुअरीमा निर्धारित अधिवेशनले आगामी २०२३ – २०२५ का लागि नयां कार्यकारिणी समितिको उम्मेदवारी दिने रेग्मीले नेपालब्रिटेन डट कमलाई जानकारी दिए । उनी संस्थाको बरिष्ठ उपाध्यक्ष तथा पूर्वमहासचिव समेत हुन् । ‘रोलक्रममा मेरो पालो … Continue reading यती एसोशिसयन यूकेको अध्यक्षमा बाचस्पति रेग्मीले उम्मेदवारी दिने